खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो, उपभोक्ता महँगीको मारमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, कोरोना महामारीको समयमा निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले उपभोक्ताबाट आफूखुशी मूल्य लिन खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

खानेतेलमा उद्योगी र थोक व्यापारीले ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा पर्न थालेका छन् अनुगमन निकायहरु यस विषयमा मौन बसेको उपभोक्ताको गुनासो रहेको छ । समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्