अमेरिकामा घटेको अनैठो घटना ! औषधि सेवनले जिब्रो यस्तो भयो

काठमाडौं । बैशाख २७, अमेरिकामा एक महिलाको कार दुर्घटनापछि उपचार गर्ने क्रम्मा उनलाई एन्टिबायोटिक औषधिको सेवन गर्न डाक्टरले दिए । त्यसपछि जे भयो सबैजान अचम्ममा परेका छन् ।
५५ वर्षीय महिलाको उक्त दुर्घटनामा दुवै खुट्टामा घाउ लागी डाक्टरले दुई किसिमका एन्टिबायोटिक औषधि खान दिएको युएसए टुडेले जनाएको छ ।
सो महिलाले त्यो औषधि सेवन गरेको ४ हप्तापछि उनको जिब्रो बाक्लो हुँदै गयो तथा जिब्रोमा रौँ समेत पलायो । उनको जिब्रोमा रौँ पलाउनुको कारण उनले सेवन गरेको एन्टिबायोटिक औषधि रहेछ । यस्तो रोगलाई चिकित्सा भाषामा लिं गु आ भि ला सा नि ग्रा भनिन्छ ।