अफगानिस्तानमा बम विस्फोट, ११ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २७, अफगानिस्तानको जाबुल राज्यमा गुडिरहेको बसमा बिस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले आक्रमण तीव्र बनाएको छ भने मुश्लिमहरूको महान पर्व इदका लागि भन्दै तीन दिने युद्धविराम घोषणा गरेकै दिन विस्फोट भएको बताईएको छ ।