दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २८, नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गनको अमेरिकन आइडलको यात्रा टप ७ बाटै बाहिरिएका छन् ।
‘त्उस्तै कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए भने आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले भने उनलाई टप ५ मा पुर्याउन भने सकेन ।
अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।