आजको विदेशी मुद्राको बिनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ भने यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रिदर ३२.३२ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.५० रुपैयाँ र बिक्रिदर १०.५६ रुपैयाँ रहेको छ ।

बिनिमयदर विस्तृतमा:

 

 

 

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्