राजा राजेन्द्रको ‘आमा जननी’ सार्वजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, हाँस्यव्यङग्य कलाकार राजा राजेन्द्र पोखरेलले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै रहेको छ भने गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् ।

 

 

 

 

 

प्रकाशित : 11 May, 2021

प्रतिक्रिया दिनुहोस्