एकैदिनमा सिन्धुपाल्चोकमा भेटिए ५३ जना कोरोना संक्रमित

सहयात्रा टिभी

चौतारा । बेशाख २९, सिन्धुपाल्चोकमा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २ गरी ५३ जनामा कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालयले बताएको छ भने यो सँगैं जिल्लामा संक्रमितको संख्या ४ सय ८१ पुगेको छ ।

त्यस्तै कोरोनाको दोस्रो लहर सुरु भएसँगै यो अहिलेसम्मको सबैभन्दा बढी संक्रमितको संख्या हो ।

प्रकाशित : 12 May, 2021

प्रतिक्रिया दिनुहोस्