फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २९, फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।
त्यस्तै केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने बताएको छ भने यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।