आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, आज (बिहीबार) डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ भने बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा:

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्