अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा प्रसारण

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, सलमान खान अभिनित ‘राधे’ फिल्म क्लियर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरीएको छ ।

त्यस्तै नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सञ्चालन गरेको क्लियर टिभी अन्र्तगत फिल्म हेर्न पाइने व्यवस्था गरेको हो ।

बिहिबार विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ ।

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्