कोरोना संक्रमणबाट काँग्रेस उपसभापति गच्छदारका पत्नीको निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ १, नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना भएकि थिईन । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।

प्रकाशित : 15 May, 2021

प्रतिक्रिया दिनुहोस्