आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । जेठ १, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

शनिबार देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

त्यसैगरी आज दिउँसो देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भु–भागहरूमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 15 May, 2021

प्रतिक्रिया दिनुहोस्