फेरि बढ्यो इन्धनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य २ रुपैयाँले बढाएको छ ।

निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

 

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्