प्रियंकाका पति सुटिङमा घाइते
सहयात्रा टिभी
काठमाडौं । जेठ ३, बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनास एक शोको सुटिङमा लडेर शरीरमा गम्भीर चोट लागेको छ ।
हिँडेर अस्पताल जान सक्ने अवस्था नभएपछि उनलाई एम्बुलेन्समा लगिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनको चोट कहाँ र कसरी लाग्यो भन्ने कुुराको केही जानकारी दिइएको छैन भो उनी सोमबारबाट गायन रियालिटी शो ‘द भ्वाइस’को सुटिङ सुरु गर्दैछन् ।