भोलि रातो मच्छिन्द्रनाथलाई बुंगमती लगिने

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, अहिले ललितपुरको सोह्खुट्टे पाटीमा राखिएको रातो मच्छिन्द्रनाथको रथलाई भोलि सांकेतिक रुपमा तानेर लतितपुरको बुंगमती लगिने भएको छ।

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने भएको हो भने रथयात्रामा सरिक हुन पाउने मानिसहरुको संख्या पनि तोकिए अनुसार सिमित व्यक्ति मात्र सरिक हुन पाउने भएका छन्।

 

 

 

 

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्