पछिल्लो २४ घण्टामा उपत्यकामा २,४८६ जना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । जेठ ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । सो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्