सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । जेठ ७, सेती प्रादेशिक अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा–११ की ५२ वर्षीया महिला र कञ्चनपुरकै कृष्णपुर–४ का ५५ वर्षीय पुरुष रहेका छन् ।