आजको विदेशी मुद्राको बिनिमयदर
सहयात्रा टिभी
काठमाडौं । जेठ ९, आज(आइतबार) एक अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ र बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी एक युरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रिदर १४२.८६ रुपैयाँ रहेको छ भने जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।
यता कतारियन एक रियालको खरिददर ३१.९२ रुपैयाँ र बिक्रिदर ३२.०८ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३१ रुपैयाँ र बिक्रिदर १०.३६ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेतियन एक दिनारको खरिददर ३८६.७१ रुपैयाँ र बिक्रिदर ३८८.७० रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०८.३२ रुपैयाँ र बिक्रिदर ३०९.९२ रुपैयाँ रहेको छ ।
विदेशी मुद्राको बिनिमयदर विस्तृतमा: