वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी आम्दानी गर्न सफल उत्कृष्ट स्मार्टफोनहरु

काठमाडौं । जेठ १०, यस वर्षको पहिलो त्रैमासमा विश्व बजारमा स्मार्टफोनको आम्दानी १ खर्ब डलर नाघेको छ।
काउन्टरपोइन्ट रिसर्चको एक प्रतिवेदन अनुसार २०२१ को पहिलो त्रैमासमा एप्पलको आईफोन १२ले बजारको एक तिहाइ हिस्सा ओगटेको छ।
यी हुन् २०२१ पहिलो त्रैमासमा आम्दानीका हिसाबले उत्कृष्ट १० स्मार्टफोन जसको मोडलले विश्वकै स्मार्टफोन आम्दानीको ४६ प्रतिशत हिस्सा ओगटेका छन्:
- एप्पल आईफोन १२ मिनी
- सामसङ ग्यालेक्सी एस२१
- ह्वावे मेट४० प्रो
- सामसङ ग्यालेक्सी एस२१ं
- एप्पल आईफोन एसई २०२०
- एप्पल आईफोन १२ प्रो मिक्स
- एप्पल आईफोन १२ प्रो
- एप्पल आईफोन १२
- एप्पल आईफोन ११
- सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी