केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६८१ अरब रुपैयाँका सम्पतीका मालिकको छोरा बन्यो भिक्षु

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, ६८१ अरब रुपैयाँ भएका आनन्द कृष्णका पुत्र अजाह श्रीपानोले बौद्ध धम्मलाई स्वीकारेर बौद्ध भिक्षु भए । यस मलेसियालि ब्यापारीको पहिलो बिबाह थाइल्यान्डका राजकुमारीसँग भएको थियो, जसबाट एक पुत्र र एक पुत्री भयो । दोस्रो बिबाह लेटचुइमी हेलेन मेरिसग भयो, जो पेरिसमा म्युजिक रेकर्डिङ हाउसको मालिक थिए । उनिबाट एक छोरी भयो ।

दक्षीण पुर्ब एसियाका दोस्रो र संसारको ९९ औ सबैभन्दा धनी ब्यापारी आनन्द कृष्णका पुत्र अजाह श्रीपानो २००८ मा अचानक हराए । उसले आफ्नो पुत्रलाई धेरै खोज्यो । त्यहीँ समयमा उसलाई कुनै परिचीतले बताए कि उसको छोराको अनुहारसँग मिल्दोजुल्दो युबक उत्तरी थाइल्यान्डको बौद्ध भिक्षुका बिहारमा देखेको थियोे । उ तुरुन्तै त्यहाँ पुगे, छोरालाई गेरुवा रंगको बस्त्रमा, मुण्डन गरेको शिर र हातमा भिक्षा माग्नेवला भिक्षा पात्रलाई देखेर उ दंग पर्यो ।

महल जस्तो घरको पुत्रलाई जंगलमा देखेर उ अचम्मित भए । पुत्र बौद्ध भिक्षु बनिसकेको थियोे, उसलाई सम्झानुको कुनै फाइदा भएन । उसले आफ्नो पुत्रलाई कमसेकम आफुसग भोजन गर्नका लागी आग्रह गरे, तर अजाहले यो कुरालाई पनि अस्वीकार गरे ।

उसले पितासग भनेस्( “मलाई माफ गर्नुहोस । म तपाईंको निमन्त्रणालाई स्वीकार गर्नु सक्दिन । मैले अन्य भिक्षुले जस्तै भिक्षा मागेरै आफ्नो भोजन खानुपर्छ ।”

आनन्दलाई यो कुराको धेरै दुस्ख भयो कि अरबौ रुपैयाँको सम्पत्ती हुदाहुदै उसले आफ्नो पुत्रलाई भोजनसम्म खुवाउन सकेन । त्यसपछि आनन्द फर्किए, आनन्दले जब कुनै पारिवारिक कार्यक्रममा उसलाई निमन्त्रणा दिन्थ्यो उ अबस्य आउथ्यो । २०११ मा आनन्दको ७० औ जन्मदिन थियोे । त्यो जन्मदिन उ आफ्नो पुत्रसग मनाउन चाहान्थ्यो । उसले पुत्रलाई बोलाए र आफ्नो प्राइभेट जेटद्वारा भुटानको पारो ल्याए । यहाँ पुत्रले पिताको जन्मदिन मनाए ।

मलेसियाको पब्लिक वर्क डिपार्टमेन्टमा काम गराउनका लागी अंग्रेजले आनन्दका हजुरबुबालाई श्रीलंकाको जाफनाबाट यहाँ ल्याएका थिए । त्यसपछि उ श्रीलंका फर्किएनन र मलेसियाको लिटिल इन्डिया भनिने ब्रीकफिल्डमा नै बसे । यसपछी आनन्दका पिताले पनि यहाँ सरकारी नोकरी गर्न थाले ।

आनन्द सुरुबाटै पढाइमा अब्बल थिए । त्यसैले मेलबर्न युनिभर्सिटीबाट पोल्टिकल साइन्स र इकोनोमिक्समा ग्राजुएसन गर्नका लागी उसलाई स्कलरसिप मिलेको थियोे । उ यहाँ पढाइको साथसाथै छात्रका अखबारमा काम गर्थ्यो । रिस्क लिने बानी थियोे, त्यसैले साथमा बोटिग पनि गर्थे । सदैव लो प्रोफाइलमा रहनेवाला आनन्दको बिजनेस एटंरटेनमेंट देखि लिएर आयल, पावर, सिपिग, टेलिकम्युनेसन र प्रोपटी फिल्डमा छ ।

स्रोत:  AWAAZ, INDIA TV अनुबाद सुर्य तामाङ

 

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्