झोरमा एसियन प्याराडाइस नमक चराको विचरण (फोटो फिचर)

काठमाडौं । जेठ ११, भारत र श्रीलंकाबाट आउने एसियन प्याराडाइस नामक चराले यही मौसममा अण्डा पार्न र चल्ला कोरल्नको लागि नेपाललाई अस्थायी घरको रुपमा विकास गर्ने गर्छ ।
एसियन प्याराडाइस फ्लाइक्याटक्यर वा स्वर्गचरी झोरमा नै केवल स्वर्ग चरीमात्रै होइन जबकी नेपाललाई नै स्थायी घर बनाएर बस्ने चराहरु समेत आफ्नो स्वतन्त्र विचरणमा रमाइरहेको देख्न सकिन्छ । काठमाडौंको झोरमा पुगेर नियाल्दा विभिन्न चराहरुले सो क्षेत्रलाई आफ्नो क्रिडास्थलको रुपमा प्रयोग गरेको भेटियो ।