कोभिड रोकथाम तथा नियन्त्रण साथै स्वास्थ्य सँग सम्बन्धित सेवा तथा परामर्शको लागी सम्पर्क नम्बर

काठमाडौं । जेठ ११, चितवन जिल्लाको ७ वटा पालिकाको विभिन्न वडा मा रहेका स्वास्थ्य सस्थ्मा कार्यरत हेल्थ असिस्टेन्टहरुको सम्पर्क नम्बर कोभिड रोकथाम तथा नियन्त्रण साथै स्वास्थ्य सँग सम्बन्धित सेवा तथा परामर्शको लागी टेलि परामर्श सेवाका लागी सार्बजनिक गरीएको छ ।
आवश्यकता अनुरुप टेलि परामर्श सेवा लिन हुन सम्बन्धित सरोकारवाला तथा सेवाकग्राहिहरुमा यसै सुचना मार्फत सुचित गर्दै उक्त सेवा प्रदान गर्न हुन सम्बधित सम्पुर्ण हेल्थ असिस्टेन्टहरुलाइ HAAN जिल्ला कार्य समिति Chitwan हार्दिक अपिल गरीएको छ ।