बिहान उठ्ने बित्तिकै यी काम गल्तिले पनि नगर्नुस्

काठमाडौं । जेठ १२, बिहानको सयम शुभ भए तपाईको दिन पनि शुभ रहन्छ त्यसैले बिहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्नुपर्छ ।
तपाइले बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ ।
–बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक ऊर्जा भरिन्छ त्यसैले विहानमा सम्भोग गर्नु उचित हुँदैन ।
– उठ्ने बित्तिकै ऐना हेर्दा आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । हेर्नै परेमा पहिले हत्केला हेर्नुस ।
–बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ रहेको छ ।
–उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ।