राष्ट्रपति भण्डारीद्धारा भारतीय राष्ट्रपतिलाई पत्र पठाईयो

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी छन् ।

नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् । भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ भने बाँकी दश लाख डोज खोप आउन बाँकी रहेको बताईएको छ ।

 

प्रकाशित : 26 May, 2021

प्रतिक्रिया दिनुहोस्