आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, आज(बिहीबार) एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ ।

यस्तै एक युरोको खरिददर १४२.१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ भने जापानीज १० यनको खरिददर १०.६६ रुपैयाँ र बिक्रिदर १०.७२ रुपैयाँ भएको छ ।

यता कतारियन एक रियालको खरिददर ३१.८९ रुपैयाँ र बिक्रिदर ३२.०६ रुपैयाँ छ भने दक्षिण कोरियन १०० वनको खरिददर १०.३९ रुपैयाँ र बिक्रिदर १०.४५ रुपैयाँ रहेको छ ।

कुवेतियन एक दिनारको खरिददर ३८६.३९ रुपैयाँ र बिक्रिदर ३८८.३८ रुपैयाँ रहेको छ भने बहराइन एक दिनारको खरिददर ३०८.१० रुपैयाँ र बिक्रिदर ३०९.६९ रुपैयाँ रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

प्रकाशित : 27 May, 2021

प्रतिक्रिया दिनुहोस्