अभिनेता शाहरुखको ‘पठान’ अब युरोपमा छायाँकन हुने

सहयात्रा टिभी

काठमाडौं । जेठ १७, अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो ।

हाल ६० प्रतिशत छायाँकन सम्पन्न भएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् ।

त्यस्तै आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् ।

सलमान खानको समय विशेष अभिनय रहने फिल्मको ४० प्रतिशत सुटिङ बाँकी रहेको बताईएको छ ।

जुन युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ ।

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्