मङ्गल ग्रहमा ग्रहको अध्ययनको १०० दिन पुराः अमेरिकी यान पर्सिभिअरन्स (तस्बीर सहित)

काठमाडौं । जेठ १९, नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा फेब्रुअरी १८ को दिन अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

त्यसैगरी पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।
यस्ता छन् तस्बिरहरू :

स्रोत: बीबीसी