मानसिक रुपमा स्वास्थ्य रहन चाहनुहुन्छ ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ । मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ ।

आफ्नो ब्यबहार, भावना र बिचार नियन्त्रण गर्न सक्यो भने सफलता धेरै नजिक हुन्छ । निम्न बिचारहरु मानसिक रुपमा मजबुत मान्छेसँग हुँदैनन् । यदि हामीले पनि यस्ता बिचार हटाउन सक्यौं भने मानसिक रुपमा मजबुत भएर सफलता हासिल गर्न सक्छौं ।

यसरी रहनूस् मानसिक रुपमा स्वास्थ्य:

  1. सकारात्मक रहनु साथै आफ्नो काम र जिवनमालाई सधै सन्तुलन राख्नू
  2. योग एवंम ध्यान गर्नु
  3. आफ्ना आफन्त साथीभाइसंग समय बिताउने
  4. आफुलाई मन पर्ने काम वा मनोरञ्जनमा व्यस्त रहने
  5. मदिराजन्य पदार्थबाट टाढा रहने
  6. पर्याप्त मात्रामा निदाउने वा आराम गर्ने
  7. गल्ती महशुस गर्ने, तनाव नलिने

 

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्