खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ २०, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।

त्यस्तै नेप्सेका अनुसार कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम आज बिहीबारबाट रोक्का गरिएको हो । एजेन्सीको साथमा ।

प्रकाशित : 3 June, 2021

प्रतिक्रिया दिनुहोस्