आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, आज(शुक्रबार) अमेरिकी डलरको खरिददर ११६.३६ रुपैयाँ र बिक्रिदर ११६.९६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.०१ रुपैयाँ र बिक्रि मूल्य १४२.७४ रुपैयाँ रहेको छ भन अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ र बिक्रिदर ९०.४७ रुपैयाँ रहेको छ ।

यता कतारी एक रियालको ३१.९५ रुपैयाँ छ भने बिक्रिदखर ३२.११ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.२३ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।

आजको विनिमयदर विस्तृतमा:

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्