रहेनन् न्यायाधीश पौडेल

सहयात्रा टिभी

धादिङ । जेठ २१, धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

 

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्