भोली नेपाल र जोर्डन भिड्दैं: विश्वकप फुटबल छनोट
सहयात्रा टिभी
काठमाडौं । जेठ २३, भोलि कुवेतमा नेपाल र जोर्डनबीच फुटबल प्रतियोगिता हुँदै्छ।

नेपालले विश्वकप फुटबल र एशियाली कप फुटबलको छनोटको लागि योखेल खेल्न लागेको हो।
नेपालले यसअघि कुवेतमा भएको खेलमा चाईनिज ताईपेईलाई २-०गोलले पराजित गरेको थियो भने आज नेपालले कुवेतमा तयारी प्रशिक्षण गरेको थियो।


