ब्राजिलवाट आयो नयाँ भेरियन्ट, ७ दिनमै शरिरको तौल घट्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २३, व्राजिलवाट आएको नयाँ भेरियन्टले शरिरको तौल ७ दिनमा आधा भन्दा धेरै घटनाउने गरेको देखिएको थियो ।
अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ भेरिएन्ट भेटिएको खुलासा भएको हो ।
तयस्तै भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको र हाल भारतमा पनि संक्रमित फेला परेको हो ।
त्यहाँबाट एकमात्रै भेटिएन्ट aL.11.28.2 भारत आएको पुष्टि भएको थियो ।
यो भेरिएन्टले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ ।
पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार भेरिएन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो ।