सोनी टेलिभिजनको ‘सेट इन्डिया’ नामक युट्युब च्यानल गायब
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २४, भारतको चर्चित टेलिभिजन सोनीको युट्युब च्यानल ‘सेट इन्डिया’ आइतबार मध्यरातदेखि गायब भएको छ।
१० करोड बढी सब्सक्राइबर रहेका उक्त युट्युब च्यानललाई सोनी आफैँले ‘प्राइभेट’ गरेको हो वा ‘ह्याक’ भएको भन्नेबारे अहिलेसम्म पुष्टि हुन सकेको छैन।