काठमाडौंका यी ठाउँहरुमा लगाइँदै छ खोप (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल आजबाट लगाउन सुरु गरिएको छ ।

२६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउने छ।

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।

यी ठाउँहरुमा लगाइन्छ कोरोनविरुद्धको खोप:

-नन्दी रात्री स्कुल, नक्साल

-वडा कार्यालय, लाजिम्पाट

-वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

-वडा कार्यालय, वालुवाटार

-वडा कार्यालय, हाँडीगाउँ

-महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

-वडा कार्यालय, मित्रपार्क, चावहिल

-गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

-अनुपम फुडल्याण्ड, बत्तीस पुतली

-म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

-विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

-बुद्ध माई अस्पताल, टेकु

-जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

-वडा कार्यालय, भुवनेश्वरी कलंकी

-भुइँखेल चौर, स्वयम्भू

-बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

-पब्लिक युथ क्याम्पस, धोवी चौर

-पुष्पलाल पार्क, विष्णुमती किनार

-वडा १९ कार्यालय परिसर,

-शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

-सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

-वडा कार्यालय, टेवहाल

-नव आदर्श विद्यालय, बसन्तपुर

-इतुमबहाल, तारणीबहाल

-कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

-वडा कार्यालय परिसर, लैनचौर

-महावौद्ध चोक

-कार्यालय परिसर, सिटी मार्केट

-विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

-सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

-इ.पी.एस.स्कूल, मीनभवन

-वडा कार्यालय परिसर, पाल्पाकोट

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्