राष्ट्रपतिलाई नजिकै बोलाएर थप्पड हानेपछि… (भिडियो सहित)

काठमाडों । जेठ २६, फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनमाथि थप्पड प्रहार भएको छ।
भ्रमणका क्रममा भिडमा पुगेका बेला आफू नजिकै बोलाई ती व्यक्तिले म्याक्रोनलाई थप्पड हानेका थिए।
थप्पड प्रहार गर्नुअघि ती व्यक्तिले म्याक्रोन मुर्दावाद भन्दै नारा लगाएका थिए।
थप्पड प्रहार हुनसाथ राष्ट्रपतिका सुरक्षाकर्मीले ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए।
Emmanuel #Macron giflé à #Tain par un jeune homme qui semble crier "Montjoie Saint-Denis à bas la Macronie". Un slogan royaliste donc. pic.twitter.com/fkt46m2RI1
— Maxime Macé (@MaskymMace) June 8, 2021