तोलामा कतिले बढ्यो त सुनको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।

त्यस्तै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक ५ रहेको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

यता चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्