उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको जनइएको छ।

त्यस्तै उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो।

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्