अभिनेत्री ज्याकलीन र र्यापर बादशाहको नयाँ म्यूजीक भिडियो सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, अभिनेत्री ज्याकलीन फर्नाडिस पछिल्लो समय गीत ‘पानी पानी’का कारण चर्चामा छिन् ।

गीतको भिडियोमा ज्याकलीनले र्यापर बादशाहको साथ रोमान्स गरेकी छन् । बादशाह र आस्था गिलको शब्द तथा स्वरमा रहेको भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलीन बंजार लुक्समा देखिएकी छन् ।

हेर्नुहोस भिडियो:

प्रकाशित : 12 June, 2021

प्रतिक्रिया दिनुहोस्