यी चार कम्पनीको सस्थापनक शेयरमा आवेदन दिने आज अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार वटा कम्पनीको सस्थापनक शेयरमा लगानी गर्ने आज अन्तिम दिन रहेको छ ।

एनआइसी एसियाले यी कम्पनीमा रहेको सस्थापक शेयर धमाधम लिलामीमा विक्रीमा राखेको छ । महुली लघुवित्त ५६ हजार २ सय ७० कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त ६० हजार ४१८ कित्ता, आरएमडीसी लघुवित्त ४ लाख २७ हजार ५ सय ९५ कित्ता र नेशनल लाईफ इन्स्योरेन्स ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहको शेयरमा लिलामी प्रक्रियामा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्