आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनियमदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र विक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र विक्रीदर १३० रुपैयाँ ५२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

 

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्