स्पेन र स्विडेनबीच बराबरीः युरोकप

सहयात्रा टिभी

काठमाडौं । असार १, युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरी भएको छ ।

सेभियामा भएको खेलमा स्विडेनका गोलकिपर रोबिन ओल्सेनले पनि निकै उत्कृष्ट बचाऊहरु गरे भने खेलका स्पेनिस स्टार कोके र अल्भारो मोराटाले गोल गर्ने केही उत्कृष्ट अवसरहरु गुमाएका पुगेका थिए ।

त्यसैगरी स्विडेनका अलेक्स्यान्द्रर ईसक पनि स्पेनका लागि खतराका रुपमा उभिएका थिए । तर, गोल दुबै पक्षले गर्न सकेनन् ।

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्