यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार १, नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।

सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो । सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।

यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ

उता, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्