चाँदीको मुल्य घट्यो, सुनको कति ?

सहयात्रा टिभी

काठमाडौं । असार १, नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसतैगरी तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

यता चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्