आज झलनाथ खनाललाई थप उपचारका लागी दिल्ली लगिंदै

काठमाडौं । असार २, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि दिल्लीको एपोलो अस्पतालमा लगिंदै छ ।
खनाललाई आज(बुधबार) दिउँसो १२:३०मा दिल्ली लैजाने खनालको सचिवालयले बताएको छ ।