आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असार २, नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र विक्रीदर ११७ रुपैयाँ ६१ पैसा पुगेको छ ।

सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो। सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा :

 

 

प्रकाशित : 16 June, 2021

प्रतिक्रिया दिनुहोस्