पबन कुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । असार २, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गरेको छ ।
उनलाई कम्पनीले जेठ ३१ गते बसेको सञ्चालक समितीको बैठकले असार १ गते देखि लागू हुने खड्कालाई अब आगामी चार वर्षका लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।