अभिनेत्री लीजाको दुर्घटनामा परी निधन

काठमाडौं । असार २, अभिनेत्री लीजाबेन्सको न्युर्योक शहरमा दुर्घटनामा घाइते भई अस्पतालमा उपचारको क्रममा निधन भएको निधन भएको छ ।
सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो ।
रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए । पुलिस आउनु पहिले नै ती ब्यक्ति दुर्घटना स्थलबाट फरार भए ।
लीजाले कयौ टिभी सिरियल र फिल्ममा अभिनय गरेकी छन् । जस मध्य ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’बाट फरक परिचय मिलेको थियो ।