रवि ओड र राजेशको नयाँ गीत ‘कुर्सी तानातान’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असार ३, रवि ओड र राजेश बर्देवाको गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ ।

नेपाली राजनीति तरङ्गित भएको समय यस्तै बिषयलाई लिएर गायकहरूले गीत बनाएका हुन् ।

प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत दिएका छन् । गीतको भिडियोमा पनि गायक गायिकालाई देख्न सकिन्छ ।

भिडियोः

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्