आज असार ४ गते देखि नबिल बैंकको सम्पूर्ण कारोबारहरु बन्द (सूचना सहित)

काठमाडौं । असार ४, नबिल बैंक लिमिटेडको Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकोले यहि मिति २०७८/०३/०४ गते शुक्रबार दिनको ४ बजे देखि २०७८/०३/०७ गते सोमबार बिहान ९ बजे सम्म बैंकका सम्पूण शाखाहरु, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, ATM, Card (Credit/Prepaid card बाहेक)। रेमिटयान्स लगायतमा सेवाहरु साथै बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने जानकारी बैंकका सम्पूर्ण ग्राहकहरुमा अवगत गराएको छ ।
थप जानकारीको लागी ग्राहक सेवा केन्द्रको सम्पर्क नं ०१–५९७००१५ मा वेबसाइटमा भएका शाखा प्रबन्धकहरुलाई सम्पर्क गर्न सकिने छ ।
सूचना: